सलमान खान स्टारर ‘भारत’ बुधबार नेपाल रिलिज गर्न अन्तरिम आदेश

द सिनेमा टाइम्स, काठमाडौं - इद उल फितरको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको सिनेमा ‘भारत’ नेपालमा भने शुक्रबार मात्रैप्रदर्शनमा आउने चर्चा थियो । बोर्ड पनिले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । तर, नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै 'भारत' नेपाल…