द सिनेमा टाइम्स, काठमाडौँ - सलमान खान र आलिया भट्टले अभिनय गर्ने भनिएको सिनेमा 'इन्शाअल्लाह' निर्माण तत्कालका लागि रोकिएको छ । यो सिनेमामा सलमान र निर्देशक संजयलीला भन्सालीले १९ वर्ष पछि सहकार्य गर्दै थिए । 'इन्शाअल्लाह' स्थगित भए पछि संजय नयाँ सिनेमा 'गंगुबाई'को निर्माणमा जुटेका छन् । लेखक हुसेन जैदीको किताब 'माफिया क्विन्स अफ मुम्बई'मा…