साराको जन्मदिनमा ‘कुल्ली नम्बर १’को पोस्टर उपहार

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड निर्देशक डेभिड धवनले अभिनेत्री सारा अली खानका फ्यानलाई उपहार दिएका छन् । उनले वरुण धवन र सारा अली खानको मुख्य भुमिका रहेको सिनेमा 'कुल्ली नम्बर १'को रिमेकको फस्टलुक पोस्टर फ्यानलाई उपाहार दिएका छन् । यो सिनेमाको गएको हप्ताबाट थाइल्याण्डमा छायाँकन भैरहेको छ ।सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर्ड…