द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडका चर्चित मेकर फराह खान र रोहित सेट्टीको सहकार्यमा निर्माण हुन लागेको सिनेमा 'सत्ते पे सत्ता'को रिमेक कास्टिङको कारण चर्चामा छ ।अमिताभ बच्चन र हेमा मालिनीको इन्टरटेनर सिनेमाको लागि ऋतिक रोशन सम्भवत: फाईनल हुनेछन् । भने, अभिनेत्रीको छनोट चर्चामा छ । सिनेमाको लागि पहिलो रोजाई अनुरुप दीपिका पादुकोणको नाम बाहिर आएको…