‘साहो’ टिजर, एक्सनसँगै ब्याकग्राउण्ड स्कोर दमदार

द सिनेमा टाइम्स, काठमाडौँ - चार भाषामा निर्माण गरिएको सिनेमा 'साहो'को टिजर रिलिज गरिएको छ । प्रभास र श्रद्धा कपूर स्टारर सिनेमाको टिजरमा एक्सनका खतरनाक दृश्यहरुलाई प्राथमिकता दिइएको छ ।तीन भाषामा रिलिज गरिएको १ मिनेट ३९ सेकेण्डको टिजरले दर्शकमा कौतुहलता जगाउँछ । ब्लकबस्टर 'बाहुबली २' पश्चात प्रभासको यो पहिलो सिनेमा हो । टिजरमा कहानीको बारेमा केहि…