शाहिद र कियाराको एक्सन लभस्टोरी ‘कबिर सिंह’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - ‘कबिर सिंह’को ट्रेलर रिलिज भएको छ । टिजर रिलिज पश्चात चर्चामा रहेको सिनेमाको ट्रेलरको दर्शक माँझ निक्कै प्रतिक्षा थियो । सन्दीप भांगा निर्देशित सिनेमाको शिर्ष भूमिकामा साहिद कपूर छन् । उनि ट्रेलरमा उम्दा रुपमा प्रस्तुत भएका छन् । लभस्टोरी ड्रामामा उनि जिद्दी र संकी प्रेमीको भूमिकामा छन् । ट्रेलरमा साहिदले…