द सिनेमा टाइम्स, काठमाडौं - शाहिद कपुर र कियारा आडवाणी स्टारर सिनेमा 'कबिर सिंह'ले दोस्रो सातामा पनि बक्सअफिस रफ्तारलाई कायम राखेको छ । सिनेमा प्रदर्शनको तेह्रौं दिनसम्म ’कबीर सिंह’ले दुई सय छ करोड भारू कमाएको छ । योसँगै ’कबीर सिंह’ यस वर्ष सबभन्दा छिटो दुई सय करोड कमाउने पहिलो सिनेमा बनेको छ । सिनेमा ’कबीर…