द सिनेमा टाइम्स, काठमाडौं - साथको सुपरडुपर हिट सिनेमा बाहुबली बाट एकाएक चर्चामा आएका कलाकार सत्यराज उर्फ 'कटप्पा' । सत्यराजले पनि यो सिनेमामा मुख्य कलाकार प्रभासकै जती चर्चा पाएका थिए । यही सिनेमाबाट उनले दर्शकको मनमा आफ्नो लागी राम्रो स्थान बनाएका थिए । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी हुने…