द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समय विश्वकै दोस्रो ठुलो सिनेमा उद्योग बलिउडमा स्टारकिडको प्रवेश निकै बढेको छ । अब एक समय बलिउढका निकै सफल अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टी पनि बलिउडमा डेब्यू गर्ने पक्का भएको छ । साजिद नाडियाडवालाको ब्यानरममा निर्माण हुने सिनेमा तडपमा उनी मुख्य भुमिकामा देखिने भएका हुन् । 'तडप' तेलुगु…