जोन अब्राहम स्टारर ‘रोमियो अकबर वाल्टर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - जोन अब्राहम स्टारर सिनेमा ‘रोमियो अकबर वाल्टर’को ट्रेलर सार्वजनिक गरिएको छ । अप्रिल ४ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुने भएको छ । यसअघि यो सिनेमालाई अप्रिल १२ मा रिलिज गर्ने तयारीमा अभिनेता जोन थिए तर त्यसको एकसातामै करण जोहरको ब्यानरमा निर्माण भएको सिनेमा ‘कलंक’ रिलिज हुनेभएकाले पनि निर्माण टिमसँगको…