द सिनेमा टाइम्स, काठमाडौं - बलिउडकी क्वीन अभिनेत्री कंगना रनौतको पछिल्लो सिनेमा ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ र 'मेन्टल है क्या' प्रदर्शनको क्रममा रहेका छन् । विषेश गरि अहिले कंगना अभिनीत सिनेमा ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ अहिले चर्चाको शिखरमा छ । यो सिनेमा आगामी शुक्रबार २५ जनवरीबाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ । यही…