द सिनेमा टाइम्स, काठमाडौं - बलिउडका ‘किङ खान’ अर्थात शाहरुख खानको सिनेमा ‘जीरो’ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाउन सकेको छैन । त्यसैकारण पनि सिनेमालाई ‘फ्लप’को दर्जा दिइन लागिएको छ । रिलिजको चार दिन पछि सिनेमाले ६० करोडको मात्र व्यापार गरेको छ । यस्तै खबरका बीच शाहरुखले सिनेमाको कमाई भन्दा पनि नयाँ सिनेमाको काममा ध्यान दिने…