द सिनेमा टाइम्स काठमाडौं - श्रद्धा कपुर अभिनित सिनेमा 'स्त्री'ले कमाइको मामिलामा आलिया भट्टको सिनेमा 'राजी'लाई भारतिय वक्सअफिसमा उछिनेको छ। १२३.७ करोड कमाइ गरेको 'राजी'लाई 'स्त्री'ले १२५.५७ करोड भारू कमाउँदै पछि पारेको हो। दुबै सिनेमाले ५ सातामा यति कमाइ गरेका हुन्। दुबै महिला केन्द्रित सिनेमामा उनीहरूको काम र कथाको प्रशंसा भएको थियो । 'राजी' भारतका लागि…