द सिनेमा टाइम्स काठमाडौं - बलिउडका सफल निर्देशक सञ्जय लिला भन्सालीको सिनेमामा आलिया भट्ट देखिने चर्चा निकै पहिले देखि चलेको थियो । आलिया पनि भन्सालीले निर्माण गर्ने ‘पीरियड ड्रामा’ लाई लिएर निकै उत्साहित थिइन् । तर पछिल्लो समय भन्सालीले आलियाको ठाँउमा अर्की नायिका दीपिका पादुकोणलाई साइन गराएका छन् । आलिया करण जोहरको सिनेमा ‘कलंक’ मा…