हलिउड सिनेमाको रिमेक गर्दै आमिर

द सिनेमा टाइम्स काठमाडौं - बलिउड अभिनेता आमिर खानले अभिनय गरेको नयाँ सिनेमा 'ठग्स् अफ हिंन्दुस्तान'को रिलिजको तयारीमा छ । यो सिनेमाको रिलिज पश्चात बलिउडका मिस्टर प्रफेक्टनिस्ट आमिर खानले हलिउड सिनेमाको रिमेक गर्ने तयारी गरिरहेको भारतीय संचार माध्यामले जनाएका छन् । भारतीय मिडियाका अनुसार हलिउड सिनेमा निर्माण कंम्पनी प्यारामाउन्ट पिक्चर्सले निर्माण गरेको एक सिनेमाको बलिउडमा…