‘भारत’को फस्टलुक रिलिज

द सिनेमा टाइम्स काठमाडौं - बलिउड सुपरस्टार अभिनेता सलमान खानको आगामी सिनेमाक 'भारत'को फस्टलुक रिलिज गरिएको छ । 'भारत'का निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटरबाट सिनेमाको फस्टलुक रिलिज गरेका हुन् । यो सिनेमा आगामी बर्षको इदमा रिलिज हुनेछ । सार्वजनिक गरिएको फस्टलुक फोटोमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा प्रवेश गर्दै गरेको देखाइएको छ। सिनेमा…