‘भारत’ पछि प्रियंकाले छोडिन भंसालीको ‘गंगूबाई कोठेवाली’

द सिनेमा टाइम्स काठमाडौं - 'भारत' छोडेकी प्रियंका चोपडाको अहिले बलिउडमा निकै चर्चा परिचर्चा भैरहेको छ । उनले किन 'भारत' छोडिन यसको पुष्टि आजसम्म भएको छैन् । यस्तैमा एउटा अर्को खबरले बलिउड तातिरहेको छ । सलमानको सिनेमा पछि प्रियंकाले संजय लीला भंसालको सिनेमाबाट पनि हात झिकेकी छिन् । संजय लिला भंसालीले एक वर्ष देखि यो ग्याङस्टार…