द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता रनबिर कपूरको बक्स अफिस करिअर उतारचढावपूर्ण छ । कहिले उनि बक्स अफिसमा सबैलाई चकित पार्दै चम्किन्छन्, त कहिले उठ्नै नसक्ने गरि पछारिन्छन । उनको २००७ को डेब्यु सिनेमा 'सावरिया' पनि बक्स अफिसका लागि राम्रो भएन । भलै उनले डेब्युबाट फिल्म फेयर अवार्ड हात पारे । यिनका रिलिज सिनेमालाई…