द सिनेमा टाइम्स, काठमाडौँ - सलमान खान स्टारर सिनेमा 'भारत'मा तबू फातिमा हास्मी पनि जोडिएकी छन् । सिनेमाका निर्देशक अलि अब्बास जफरले ट्वीट मार्फत जानकारी दिएका छन् । सन् २०१९ को इदमा रिलिज हुने सिनेमामा यसअघिनै प्रियंका चोपडा, दिशा पटानी र कमेडियन सुनिल ग्रोभर फाइनल भैसकेका थिए । तबू र सलमानले 'भारत' भन्दा अगाडी केहि सिनेमामा सँगै…