आमा बनेपछीकी कामूक करीना (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर खान करिब २ वर्ष पर्दामा कमब्याक हुदै छिन् । उनको पछिल्लो रिलिज ‘उड्ता पंजाव’ पछी ‘वीरे दि वेडीङ’मा उनि नयाँ अवतारमा प्रस्तुत भएकी छन् । सिनेमाको ट्रेलर रिलिज पश्चात चर्चा चुलिएको छ । अब त्यो चर्चालाई थप सहयोग पुग्ने भएको छ । किनकी यहिँ सिनेमाको…