जन्मदिनमा आमिरले खोले इन्स्टा अकाउन्ट

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड ‘मिस्टर पर्फेक्टस्निस्ट’ आमिर खानले ५३ औं जन्मदिनको अवसरमा इन्स्टाग्राम चलाउन सुरु गरेका छन् । जन्मदिनको अवसरमा अनलाइन फोटो सेयारिङ संजाल इन्स्टामा आमिरले पहिलो पोस्टस्वरूप आमा जीनत हुसेनको फोटो शेयर गरे । भेरिफाईड अकाउन्ट खोलेको एक दिन भित्र आमिरका फ्लोअर्स ४ लाख ८६ हजार बढी पुगेका छन् । बलिउडका तिन…