द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१८ बलिउड सिनेमाका लागि उत्साहजनक रुपमा सुरु भएको छ । डिसेम्बरमा रिलिज भएको ‘टाइगर जिन्दा हे’बाट सुरु भएको बक्सअफिस तुफान फेब्रुअरीसम्म रोकिएको छैन । फेब्रुअरी ९ मा रिलिज भएको ‘प्याडम्यान’ले समेत बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । जनवरीमा ‘सेक्रेट सुपरस्टार’ले चाइनिज बक्सअफिसमा शिर्ष स्थान कायम गर्दा भारत र नेपालमा…