द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘बजरंगी भाइजान’ले चाइनिज बक्सअफिसको बाटो राम्रै कमाईका साथ सुरु गरेको छ । तर, यो सलमानका लागि उत्साहजनक भने होइन । मार्च २ चाइनिज बक्सअफिसमा इन्ट्री गरेको सिनेमाले पहिलो दिन २ दशमलब २४ मिलियन अमेरिकी डलर कमाउन सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले पहिलो दिनको…