सलमानलाई पछी पार्दै चिनमा चम्किए इरफान !

द सिनेमा टाइम्स, काठमाडौँ – इरफान खान अभिनित सिनेमा ‘हिन्दी मिडियम’ले चिनमा गज्जबको ओपनिङ गरेको छ । अप्रिल ४ मा चिन रिलिज गरिएको सिनेमाले सलमान खानको ‘बजरंगी भाइजान’लाई पनि पछी पारेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सिनेमाले पहिलो दिन ३.३९ मिलियन डलर (२२.०६ करोड भारु) कमाई गरेको छ । सलमानको ‘बजरंगी भाइजान’ले…