अनटाइटल थ्रिलरमा ऋतिक र टाइगर

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका दुई सिक्स प्याकवाला हिरो अब एकै सिनेमामा देखिने भएका छन् । ति हुन् ऋतिक रोशन र टाइगर श्रोफ । बलिउड ट्रेड एनलिस्ट तरण आदर्शले शनिबार ट्वीट मार्फत सिनेमा निर्माणको अफिसियल जानकारी दिए । यसराज फिल्मसले निर्माण गर्ने सिनेमामा ऋतिक र टाइगरले पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । यस अनटाइटल प्रोजेक्टमा ऋतिक…