द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा पहिलो ठुलो 'क्ल्यास'को रुपमा हेरिएको 'पद्मावत' भर्सेज 'प्याडम्यान' टरेको छ । दुई सिनेमाको आपसी सल्लाहमा अक्षय कुमारले 'प्याडम्यान'लाई दुई साता पर धकेलेका छन् । अब प्याडम्यान फेब्रुअरी ९ प्रदर्शन हुनेछ । भने, जनवरी २५ मा 'पद्मावत'ले सोलो मौका पाएको छ । यसअघि 'प्याडम्यान' जनवरी २५ मा अक्षयकै '२.०' आउने…