द सिनेमा टाइम्स, काठमाडौँ – २०१२ को ब्लकबस्टर सिनेमा 'एक था टाइगर'को सिक्वेल 'टाइगर जिन्दा हे' शुक्रबारबाट भारत लगायत विश्वका ५७ सय बढी हलबाट प्रदर्शनमा आइसकेको छ । सलमान खान र कट्रिना कैफ स्टारर सिनेमा पहिले देखि बक्सअफिसमा प्रतिक्षित थियो । बक्सअफिसमा धमाल मच्चाउने आँकलन गरिएको सिनेमाले पहिलो दिन कतिको व्यापार गर्यो भन्ने सबैलाई चासो…