द सिनेमा टाइम्स, काठमाडौँ – साल २०१७ मा बलिउडका कयौं नाम चलेका हिरोइनहरु विकिनी अवतारमा प्रस्तुत भए । जसमध्ये केहि हिरोइन सामाजिक संजालमा भाइरल भए । आज हामी अत्याधिक चर्चा पाएका विकिनी हिरोइनलाई तस्विरमा स्मरण गर्नेछौ । जसले सामाजिक संजाल गर्माएका थिए । प्रियंका चोपडा मलाइका अरोरा खान यमी जैक्सन कट्रिना कैफ ईशा गुप्ता दीपिका…