‘२.०’ रिलिज डेट कन्फर्म

द सिनेमा टाइम्स, काठमाडौँ – अक्षय कुमार र रजनीकान्तका फ्यानका लागी खुशीको खबर छ ।  यी दई सुपरस्टार अभिनित सिनेमा ‘२.०’को रिलीज डेट फाईनल भएको छ । सिनेमाको व्यानर ‘LYCA’ प्रोडक्सनले प्रेसबिज्ञप्ति प्रेसविज्ञाप्ति जारी गर्दै २७ अप्रिल ‘बैशाख १४’लाई रिलिज मिति तय गरेको हो । निर्माण टिमका अनुसार अब यो डेटबाट आफ्नो सिनेमा पछि नहट्ने…