सलमान, कट्रिना स्टारर ‘टाइगर जिन्दा हे’ ट्रेलर !

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित सिनेमा 'टाइगर जिन्दा हे'को ट्रेलर सार्वजनिक भएको छ । २०१२ मा रिलिज भएको 'एक था टाइगर'को यो सिक्वेललाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । सलमान खान र कट्रिना कैफ स्टारर सिनेमाले प्रिक्वेलको कथालाई आत्मसात गरेको छ । जहाँ सलमान 'टाइगर' र कट्रिना 'जोया'को भूमिकामा छन् । २२…