द सिनेमा टाइम्स, काठमाडौँ । जसरी अहिले नेपालमा हिट सिनेमाको सिक्वेल बनाउने प्रचलन बढेको छ । त्यसरी नै बलिउडमा बायोपिक सिनेमा बनाउनेको बाढी नै आएको छ । यो वर्ष मात्र बलिउडमा ‘सचिन- अ विलिअन ड्रिम्स’, ‘पुरना’ जस्ता बायोपिक प्रदर्शनमा आईसकेका छन् । ‘सुल्तान’, ‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘मेरी कोम’, ‘एमएस धोनी’ जस्ता बायोपिकले बक्सअफिसमा तहल्का…