१५ दिनमै ‘ट्वाइलेट’लाई १ अर्व नाफा !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार स्टारर सिनेमा 'ट्वाइलेट-एक प्रेम कथा'ले भारतीय बक्सअफिसमा १ अर्व (१०० करोड) माथि नाफा कमाउँन सफल भएको छ । अक्षयको १ अर्व नाफा कामाउँने यो पहिलो सिनेमा हो । सिनेमाको कम बजेटको कारण 'ट्वाइलेट-एक प्रेम कथा'ले प्रदर्शनको पन्धौं दिनसम्म १ अर्व १ करोड चालिस लाख नाफा कमाएको…