द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड निर्माता करण जोहरले नयाँ सिनेमा घोषणा गरेका छन् । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘ब्रह्मास्त्र’ जुराईएको छ । आयन मुखर्जीले निर्माण गर्ने सिनेमाका लागी रणवीर कपूर, अलिया भट्ट र अमिताभ बच्चन फाईनल भएका छन् । करण जोहरले आफ्नो ट्वीटर अकाउन्टबाट ‘ब्रह्मास्त्र’को बारेमा ट्वीट गरेका छन् । फक्स…