शाहरुख र अनुष्काको विकेन्ड व्यापार कति ?

द सिनेमा टाइम्स, काठमाडौँ । शाहरुख खान र अनुष्का शर्मा स्टारर सिनेमा 'जब ह्यारी मिट सेजल'ले बक्सअफिस विकेन्डमा ४७.५० करोडको व्यापार गरेको छ । बलिउडले आशा गरेको 'जब ह्यारी मिट सेजल'ले घरेलु बक्सअफिसमा सोचे जस्तो व्यापार गर्न सकेन । शुकबार १५.२५ करोड नेट कमाएको सिनेमाको कलेक्सन शनिबार लगभग समान रह्यो । शनिबार १५ करोडको व्यापार…