‘क्रिस ४’मा यमी गौतम ?

द सिनेमा टाइम्स, काठमाडौँ । २०१३ को हिट सिनेमा 'क्रिस ३'को चौथों फ्रेन्चाइज् बन्ने हल्ला लामो समय देखि चल्दै आईरहेको छ । सिनेमाको मुख्य अभिनेताको रुपमा ऋतिक रोशन फाईनल भैसकेका छन् । तर, अभिनेत्रीको मामलालाई सिनेमाका निर्देशक राकेश रोशन कन्फ्युजनमा छन् । यसपालिको सिरिजमा अभिनेत्रीको भूमिका दमदार रहने बताउँछन् । बलिउडमा अहिलेसम्म महिला सुपरहिरोको सिनेमा…