धडक ट्रेलर: श्रीदेवीको छोरी र साहिदका भाईको डेब्यु

द सिनेमा टाइम्स, काठमाडौँ - स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूर र अभिनेता साहिद कपूरका सौतेनी भाई इशान खट्टर अभिनित सिनेमा 'धडक'को ट्रेलर रिलिज भएको छ । जाहन्वी र इशानको डेब्यु सिनेमाको ट्रेलर हेर्दा सिनेमा पूर्ण व्यावसायिक लाग्छ । पछिल्लो समय यो सिनेमा अत्याधिक चर्चा छ । करण जोहर, हिरू यश जोहर र अपूर्व…