द सिनेमा टाइम्स काठमाडौं - बलिउड क्वीन कंगना रनावत यतीबेला सिनेमा 'मणिकर्णिका'को सुटिङमा व्यस्त छिन् । यो सिनेमाबाट अभिनेता सोनु सुदले हात झिके पछि विवादमा तानिएको छ । सिनेमा छाडेपछि अभिनेता सोनु सुदले कंगनालाई महिला कार्ड नखेल्न चेतावनी दिएका छन् । यता बंगनाले भने सोनीलाई महिला निर्देशकसँग काम गर्न अस्वीकार गरेकाले सिनेमा छोडेको बताएकी थिइन्…