संजय लिला भन्सालीले बनाउने भए ‘हीरा मंडी’

द सिनेमा टाइम्स काठमाडौं - बलिउड निर्देशक संजय लिला भन्सालीको नयाँ सिनेमाको नाम 'हीरा मंडी' राखिएको छ । यो सिनेमाको अहिले स्कृप्ट लेखनको काम चलिरहेको छ । बलिउड मिडियाका अनुसार सिनेमामा अभिनेत्री प्रिंयका चोपडाको मुख्य भुमिका रहने छ । प्रिंयकाले सिनेमा साइन गरि सकेकी छैनन् । मिडिया रिपोर्टका अनुसार प्रिंयकाले सिनेमाको स्कृप्टको अंन्तिम ड्राफ्टको प्रतिक्षा…