रणवीरसँगको ब्रेकअप पछि सिंगल नै छिन् क्याट्रिना

द सिनेमा टाइम्स, काठमाडौं बलिउड अभिनेत्री क्याट्रिना कैफ भारतको सुटिङ्गको क्रममा घाइते भएकी छन् । यसका बाबजुद पनि उनी जोया अख्तरको सिनेमा गल्ली ब्वाईको विशषे शोमा उपस्थीत भइन् । क्याट्रिना बैशाखरुीको साहारामा विशेष शोमा पुगेकी थिइन् । सिनेमा हेरिसके पश्चात उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफुलाई सिनेमा मन परेको बताइन् । क्याट्रिना र जोया जिन्दगी ना…