बक्सअफिसमा अक्षयको सुनौलो यात्रा, १४ सिनेमा पाइपलाइनमा

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडमा एक तर्फ  सलामान खान, शाहरुख खान र आमिर खानको स्टारडम खस्किएका समिक्षाहरु लेखिदैछन् । अर्को तर्फ समकालीन अभिनेता अक्षय कुमारको स्टारडम ग्राफ दिन-प्रतिदिन उकालो लाग्दैछ । वर्ष ३-४ वटासम्म सिनेमा रिलिज गर्ने अक्षय कुमारले सन् २०१० देखि २०१५ सम्म बक्सअफिसमा थुप्रै उतारचढाव थेग्नु पर्यो । यो बीचमा अक्षयले हिट सिनेमा दिनलाई महिनौ…