ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ । सुरुवाती टेस्टमा अमिताभ र अभिषेकको मात्र पोजेटिभ रिपोर्ट आएको थियो । तर, दोस्रो पटक गरिएको टेस्टमा ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना पोजेटिभ पाइएको हो । अभिनेत्री…