अजयको ‘तानाजी’ले ६ दिनमै कमायो सय करोड

 द सिनेमा टाइम्स, काठमाडौँ - अजय देवगण, सैफअली खान र काजोल स्टारर सिनेमा 'तानाजी: द अनसुङ्ग वारियर'ले घरेलु बक्सअफिसमा सय करोड कमाएको छ । सिनेमाको व्यापार दिनप्रति दिन उकालो लाग्दै गैरहेको छ । प्रदर्शनको छैटौं दिनमा १६.७२ करोडको व्यापार गरेर सिनेमाले पहिलो शतक बनायो । यहि रफ्तार कायम राखे २ सय करोडको अंक पनि छुन सक्ने…