द सिनेमा टाइम्स, काठमाडौँ - कंगना रनाउत बलिउडका अन्य अभिनेत्री भन्दा फरक छिन । निडर र हक्की स्वभावकी कंगना मनमा आएका कुरा धक नमानी सार्वजनिक रुपमा बोलिदिन्छिन । त्यसैले त उनि कन्ट्रोभर्सीमा पनि उतिकै तानिने गर्छिन । गत मार्चदेखि भारतका सम्पूर्ण हलहरु बन्द भएपछी सिनेमाको काम सामान्यीकरण भएको छैन । त्यसैले सिनेमाकै कारण चर्चामा आउने…