महेश बाबू र कीर्तिको सिनेमाको शुभ साइतसँगै सुटिङ सुरु

द सिनेमा टाइम्स, काठमाडौं- साउथ सुपरस्टार महेश बाबू र कीर्ति सुरेशको आग्रामी सिनेमा 'सरकारु वारी पाटा'को शुभ साइत गरिएको छ । यो सिनेमाको शुभ साइत महेश बाबूकी छोरी सिताराले गरेकी हुन् । छोरी सितारासँगै महेशको पत्नी नम्रता शिरोडकर पनि सुटिङ सेटमा पुगेकी थिइन् । महेश बाबूको यस सिनेमालाई परशुरामले निर्देशन गर्नेछन् । यो सिनेमा भन्दा…