विजयको ‘लाइगर’को प्रदर्शन मिति तय

द सिनेमा टाइम्स, काठमाडौं – साउथ अभिनेता विजय देवरकोन्डाको सिनेमा ‘लाइगर’ सेप्टेबर ९ अर्थात भदौ २४ मा प्रदर्शन हुने भएको छ । यही सिनेमा मार्फत विजय बलिउडमा डेब्यू गर्दैछन् । सिनेमामा विजयको अपोजिट अनन्या पाण्डे छिन् ।  पुरी जगन्नाथले निर्देशन गरेको सिनेमामा विजय र अनन्यासँगै राम्या कृष्णन, रोनित रोय, विष्णु रेड्डी लगायत कलाकारको अभिनय छ…