द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सैफ अली खान र रानी मुखर्जीको सिनेमा ‘बन्टी और बबली २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । भारतमा कोरोनाको प्रभाव बढ्न थालेपछि अप्रिल २३ मा रिलिज हुने भनिएको सिनेमाको प्रदर्शन रोकिएको हो । यशराज ब्यानरबाट निर्माण भएको सिनेमामा सैफ र रानीसँगै सिद्धान्त चतुवेर्दी र नव कलाकार शारवरीको…