द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अजय देवगणको मुख्य भुमिका रहेको 'भुजः द प्राइड अफ इन्डिया'को ट्रेलर सार्वजनिक गरिएको छ अगस्ट १३ अर्थात स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने सिनेमाको ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएको छ । 'भुज' अजय देवगण अभिनित 'तानाजी' पछि रिलिज हुने पहिलो सिनेमा हो । सिधै ओटिटी प्लेटर्फम डिज्नी प्लस…