डिसेम्बरमा विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

द सिनेमा टाइम्स, काठमाडौं –  ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण सेप्टेम्बर २ मा निधन भयो । उनको निधनपछि उनी आफ्नी प्रेमिका गायिका तथा मोडल शहनाज गिलसँग विवाहको तयारीमा रहेको खुलेको छ । भारतीय मिडिया अनुसार उनीहरुले इंगेजमेन्ट गरिसकेको र आउँदो डिसेम्बरमा विवाह गर्ने तयारी सुरु गरिसकेको बताइएको छ । उनीहरु दुवैले…