द सिनेमा टाइम्स, काठमाडौं – असोज २६ गते फुलपातीदेखि सिनेमा हलहरु सञ्चालनमा आइरहेको छ । हलमा केहि हलिउड सिनेमा र नेपाली सिनेमा प्रदर्शनमा आएका थिए । तर, उक्त सिनेमाहरुले दर्शकलाई हलसम्म तान्न सकेन । कार्तिक ५ गते देखि रोहित शेट्टी निर्देशित सिनेमा ‘सूर्यवंशी’ प्रदर्शन हुँदैछ । महामारीपछि भारतमा मात्र नभई नेपालमा पनि दर्शकलाई हलसम्म ल्याउने…