करीना र अमृतालाई कोरोना संक्रमण

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री करीना कपूर खान र अमृता अरोडालाई कोरोना संंक्रमण भएको छ । उनीहरु दुवै करण जोहरको ‘कभि खुशी कभी गम’को २० वर्ष पुरा भएको पार्टीमा सहभागी भएका थिए । साथै उनीहरु रिया कपूरको हाउस ग्यादरिङमा पनि सहभागी थिए । उक्त पार्टीमा अन्य थुप्रै बलिउड कलाकार पनि सहभागी थिए ।…